+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सेयर बजार खुलेको दुई मिनेट नपुग्दै सर्किट ब्रेक

बर्दिया न्युज
२०८१ श्रावण १३, आईतवार

आइतबार सेयर बजार खुलेको एक मिनेटमै  सर्किट ब्रेक लागेको छ।

आजको कारोबार शुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक ४ प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको नेप्सेले जनाएको छ।

नेप्से ४ प्रतिशतले बढेर २६७०.८२ बिन्दुमा कायम भएको हो। सो पश्चात् बजार २० मिनेटका लागि बन्द भएको छ।

 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ