राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम–२ को मत परिणामले पार्टीको कमी–कमजोरीहरुलाई इंगित गरेको बताएको छ। रास्वपाले मंगलबार विज्ञप्ती जारी गर्दै...