दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा बसेका एकजना व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ । उनी १० दिनअघि भारतको गुजरातबाट आएका थिए । दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसिरहेका ३७ वर्षीय ती व्यक्ति शनिबार बिहान करिब ७ बजे एक्कासि बेहोस भएर ढलेका थिए । क्वारेन्टाइनमा उनीसँगै सुत्ने एकजना साथीका अनुसार स्वास्थ्यकर्मीको टोली भने बेहोस भएको करिब ४ घण्टापछि क्वारेन्टाइनमा पुगेको थियो । ‘
73 Views