२३ माघ २०८०, मंगलवार

ताजा खबर

बढैयातालका ९ जना सहित बर्दियाका १५ जनामा कोरोना संक्रमण

   ३० जेष्ठ २०७७, शुक्रबार १४:४६ प्रकाशित

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परिक्षणमा शुक्रबार बर्दियाको १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

भेरी अस्पतालका अनुसार बढैयाताल गाउँपालिका -१ मा २ जना , बढैयाताल गाउँपालिका- २ मा ६ जना र बढैयाताल गाउँपालिका-७ मा १ जना गरि बढैयाताल गाउँपालिकामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यसैगरि गुलरिया नगरपालिकामा ४ जना र मधुवन नगरपालिकामा २ जनामा थप संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएका मध्ये केही ब्यक्ति बाहिर समुदायमै बसोबास गर्दै आएको जानकारी प्राप्त भएको छ।

63 Views
%d bloggers like this: