बिरगंजको घन्टाघर परिसरमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । बिरगंजको घन्टाघरमा मृत भेटिएका युबकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जको घण्टाघरमा भेटिएका मृतकको नाम, थर, ठेगाना भने नखुलेको प्रहरीले बताएको छ। मृतकको शव पोष्टमार्टमपछि पनि नारायणी अस्पतालमै राखिएको थियो । बेवारिसे शव भए पनि पीसीआर परीक्षणका लागि अस्पतालले स्वाब संकलन गरेको र मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो।
64 Views