२५ असार २०७७, बिहीबार

ताजा खबर

थप २५५ जनामा कोरोना संक्रमण पुष्टिबर्दियामा थप २ जना गरि कोरोना संक्रमितको संख्या १ सय ९३ पुग्योशैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्तसुशान्तको 'दिल बेचारा’ को ट्रेलरले विश्व कीर्तिमान राख्न सफलभारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरीबर्दियामा संरक्षण सम्बन्धि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरूबर्दियामा १ सय ४९ जना कोरोना जिति घर फर्किए, ४२ जना आइशोलेसनमा उपचार गराउँदैआज गुरु पूर्णिमा : बर्दिया सहित पश्चिम तराईमा मधेशी समुदायले भौंरी पर्व पनि मनाएखुर्सानीको धुलो आँखामा फाली सुनका गहना चोर्ने व्यक्ति पक्राउसलह किराको परिचय

नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६

   ९ जेष्ठ २०७७, शुक्रबार २१:०३ प्रकाशित

शुक्रबार साँझ थप ९ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ जना पुरुष र २ महिलामा कोरोना संक्रमण देखिएको हो।

यसरी थपिने संक्रमितहरुमा मकवानपुर हेटौंडा-३ की ५४ वर्षीया एक महिला, भक्तपुर-९ की ४२ वर्षीया महिला, सप्तरी बलान–बिहुल गाउँपालिकाका ३५ वर्षीय पुरुष छन्। यसैसङ्गै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय १६ पुगेको छ।

Copyrighted Image

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: