७ माघ २०८०, आईतवार

ताजा खबर

बर्दियामा १ सहित नेपालमा ५ जना थप काेराेना संक्रमित

   ११ जेष्ठ २०७७, आईतवार २०:१२ प्रकाशित

नेपालमा आइतबार साझ थप ५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङ्गमा गरिएको परिक्षणमा उक्त संक्रमण देखिएको हो । राप्ती सोनारी गाउँपालिकामा ४ जना र बासगढी-९ बर्दियाका १ जनामा कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ। यो सङ्गै नेपालमा संक्रमितको संख्या ६ सय ८ पुगेको छ।

76 Views
%d bloggers like this: