२५ असार २०७७, बिहीबार

ताजा खबर

थप २५५ जनामा कोरोना संक्रमण पुष्टिबर्दियामा थप २ जना गरि कोरोना संक्रमितको संख्या १ सय ९३ पुग्योशैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्तसुशान्तको 'दिल बेचारा’ को ट्रेलरले विश्व कीर्तिमान राख्न सफलभारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरीबर्दियामा संरक्षण सम्बन्धि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरूबर्दियामा १ सय ४९ जना कोरोना जिति घर फर्किए, ४२ जना आइशोलेसनमा उपचार गराउँदैआज गुरु पूर्णिमा : बर्दिया सहित पश्चिम तराईमा मधेशी समुदायले भौंरी पर्व पनि मनाएखुर्सानीको धुलो आँखामा फाली सुनका गहना चोर्ने व्यक्ति पक्राउसलह किराको परिचय

बर्दियामा १ सहित नेपालमा ५ जना थप काेराेना संक्रमित

   ११ जेष्ठ २०७७, आईतवार २०:१२ प्रकाशित

नेपालमा आइतबार साझ थप ५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङ्गमा गरिएको परिक्षणमा उक्त संक्रमण देखिएको हो । राप्ती सोनारी गाउँपालिकामा ४ जना र बासगढी-९ बर्दियाका १ जनामा कोरोनाको संक्रमण देखिएको हो। अब देशका ७७ मध्ये ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ। यो सङ्गै नेपालमा संक्रमितको संख्या ६ सय ८ पुगेको छ।

Copyrighted Image

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: