७ माघ २०८०, आईतवार

ताजा खबर

दैलेखकाे क्वारेन्टाइनमा बसेका १ जनाकाे मृत्यु

   १७ जेष्ठ २०७७, शनिबार १५:२५ प्रकाशित

दुल्लु नगरपालिकाको क्वारेन्टाइनमा बसेका एकजना व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ । उनी १० दिनअघि भारतको गुजरातबाट आएका थिए । दुल्लुस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा बसिरहेका ३७ वर्षीय ती व्यक्ति शनिबार बिहान करिब ७ बजे एक्कासि बेहोस भएर ढलेका थिए । क्वारेन्टाइनमा उनीसँगै सुत्ने एकजना साथीका अनुसार स्वास्थ्यकर्मीको टोली भने बेहोस भएको करिब ४ घण्टापछि क्वारेन्टाइनमा पुगेको थियो । ‘

73 Views
%d bloggers like this: