स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्ला थप २ सय ७३ जनासहित देशैभर संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको जानकारी दिएका हुन । हालसम्म नेपालमा १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
79 Views