बाँकेमा थप २ जना र बर्दियाका ४ जनमा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परिक्षणमा बाँकेका २ जना र बर्दियाका ४ जनामा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको हो।
121 Views