नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ। पछिल्लो २४ घण्टामा बिभिन्न जिल्लामा ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि मृत्यु हुनेको कुल संख्या १ सय ७ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटमा ३२ बर्षीय पुरुष , मोरङमा ६० बर्षीय पुरुष र काठमाडौंमा ५८ बर्षीया महिलाको मृत्यु भएको हो। पछिल्लो समय नेपालमा मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहेको छ।
87 Views