५ माघ २०८०, शुक्रबार

ताजा खबर

लुम्बिनी प्रदेशमा ३८ जना पत्रकार कोरोना संक्रमित

   २६ बैशाख २०७८, आईतवार १२:२७ प्रकाशित

नेपालमा कोभिड-१९ को दोस्रो लहर बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ३८ जना पत्रकारहरू कोरोना संक्रमित भएका छन।
प्रदेश समितिले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड-१९ संक्रमणमा ३८ पत्रकार परेका हुन। जसमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना,बाँकेमा १२ जना, दाङमा ४ जना, बर्दियामा ४ जना, पाल्पामा २ जना तथा कपिलवस्तु र नवलपरासी पश्चिममा १,१ जना पत्रकार संक्रमित भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यमनाथ घिमिरेले बताउनु भएको छ । 

90 Views
%d bloggers like this: