५ माघ २०८०, शुक्रबार

ताजा खबर

केपीको दम्भका कारण ढल्यो कम्युनिस्ट सरकार

   २७ बैशाख २०७८, सोमबार १८:२२ प्रकाशित

आफ्नै अडान र दम्भका कारण प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि सम्मानिय प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको हो । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली स्वत पदमुक्त बनेका हुन् ।

167 Views
%d bloggers like this: