९ माघ २०८०, मंगलवार

ताजा खबर

थप एकको मृत्यु कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्यो

   १३ असार २०७७, शनिबार १०:३९ प्रकाशित

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ।

कैलालीको गोदावरी नगरपालिकाका ५० वर्षीय पुरुषको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारीले जानकारी दिएका हुन।

110 Views
%d bloggers like this: