२५ असार २०७७, बिहीबार

ताजा खबर

थप २५५ जनामा कोरोना संक्रमण पुष्टिबर्दियामा थप २ जना गरि कोरोना संक्रमितको संख्या १ सय ९३ पुग्योशैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्तसुशान्तको 'दिल बेचारा’ को ट्रेलरले विश्व कीर्तिमान राख्न सफलभारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरीबर्दियामा संरक्षण सम्बन्धि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरूबर्दियामा १ सय ४९ जना कोरोना जिति घर फर्किए, ४२ जना आइशोलेसनमा उपचार गराउँदैआज गुरु पूर्णिमा : बर्दिया सहित पश्चिम तराईमा मधेशी समुदायले भौंरी पर्व पनि मनाएखुर्सानीको धुलो आँखामा फाली सुनका गहना चोर्ने व्यक्ति पक्राउसलह किराको परिचय

नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

   ८ जेष्ठ २०७७, बिहीबार ०८:३१ प्रकाशित

झापा, धनकुटा र सुनसरीमा गरी कोरोना भाइरसका १७ जना संक्रमित थपिएका छन् ।
आज बिहान विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका संक्रमितबारे जानकारी दिएको हो ।
नयाँ संक्रमितमा झापाको कचनकवल गाउँपालिका- ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका १५ जना पुरुष छन् । यस्तै, धनकुटाका ३४ वर्षीय पुरुष र धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।यसैसङ्गै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

Copyrighted Image

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: