७ माघ २०८०, आईतवार

ताजा खबर

नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

   ८ जेष्ठ २०७७, बिहीबार ०८:३१ प्रकाशित

झापा, धनकुटा र सुनसरीमा गरी कोरोना भाइरसका १७ जना संक्रमित थपिएका छन् ।
आज बिहान विज्ञप्तिमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका संक्रमितबारे जानकारी दिएको हो ।
नयाँ संक्रमितमा झापाको कचनकवल गाउँपालिका- ३, ६ र ८ का १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७ र ४६ वर्षका १५ जना पुरुष छन् । यस्तै, धनकुटाका ३४ वर्षीय पुरुष र धरान उपमहानगरपालिकाकी ५१ वर्षीया महिलामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।यसैसङ्गै नेपालमा संक्रमितको संख्या ४ सय ४४ पुगेको छ।

122 Views
%d bloggers like this: