२५ असार २०७७, बिहीबार

ताजा खबर

थप २५५ जनामा कोरोना संक्रमण पुष्टिबर्दियामा थप २ जना गरि कोरोना संक्रमितको संख्या १ सय ९३ पुग्योशैलेश थापा क्षेत्री नेपाल प्रहरीको २८ औं महानिरीक्षक नियुक्तसुशान्तको 'दिल बेचारा’ को ट्रेलरले विश्व कीर्तिमान राख्न सफलभारत कानपुरका गुन्डा विकास दुबेले यसरी मारे ८ प्रहरीबर्दियामा संरक्षण सम्बन्धि अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुरूबर्दियामा १ सय ४९ जना कोरोना जिति घर फर्किए, ४२ जना आइशोलेसनमा उपचार गराउँदैआज गुरु पूर्णिमा : बर्दिया सहित पश्चिम तराईमा मधेशी समुदायले भौंरी पर्व पनि मनाएखुर्सानीको धुलो आँखामा फाली सुनका गहना चोर्ने व्यक्ति पक्राउसलह किराको परिचय

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७

   ७ जेष्ठ २०७७, बुधबार १६:३५ प्रकाशित

बाँके नरैनापुरमा थप ५ जना बाँके खजुरामा १ जना, कपिलवस्तुमा १३ जना, धनकुटामा ५ जना, नवलपरासीमा १ जना, गरि थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसैसङ्गै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको स्वास्थ्य तथा जना संख्या मन्त्रालयले जनाएको हो ।

Copyrighted Image

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: