१९ माघ २०८०, शुक्रबार

ताजा खबर

भारत–चीन सीमामा भएको झडपमा ४० भन्दा बढी चिनियाँ सेना मारिएको दाबी

   ३ असार २०७७, बुधबार १४:१२ प्रकाशित

भारतीय र चिनियाँ सैनिकबीच गालवान घाटीमा भएको झडपमा चीनका कमान्डिङ अधिकारीसहित ४० भन्दा बढी सैनिक मारिएको भारतीय सन्चार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ यद्यपि, चीनले यसबारे केही जानकारी दिएको छैन ।भने भारत तर्फ पनि २० जना सेनाको मृत्यु भएको र १ सय ३५ जनाभन्दा बढी सैनिक घाइते भएको न्युज एजेन्सीको दावी छ।

80 Views
%d bloggers like this: