नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ गगनगञ्जमा भगवान शिवको मूर्ति भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले नाली खनेको ठाउँमा चाँदी जस्तो टल्किने भगवान शिवको मूर्ति भेटिएको हो ।
नाली निकासाका लागि डोजरले खनेको ठाउँमा सुरुमा टल्किएको केही बस्तु जस्तो देखिएपछि कोट्याएर हेर्दा मूर्ति भेटिएको नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले बताए ।
82 Views