२२ श्रावण २०७७, बिहीबार

ताजा खबर

काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टिलकडाउन थप्ने बाँके प्रशासनको निर्णयआइपीएलमा चिनियाँ प्रायोजकलाई लिएर भारतमा विवादआज मात्रै ३ सय १५ जनामा कोरोना पुष्टि नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्योगन्दर्व बस्तीमा दलित महिला संघको राहतः सरकारले रोजगारीको सिर्जना गर्नुपर्ने गन्दर्वको मागबाँके प्रशासनले आगामी आईतबारदेखि पुनः लकडाउन गर्नेबर्दियाका ४ सय ५० घर डुबानमा जोखिम मोल्दै काठ संकलनमा स्थानीयबर्दियाको महिला क्वारेन्टिनमा बस्ने महिलालाई “हामी नेपाली” संस्थाको सहयोगकर्णाली नदिको सतह बढेका कारण बर्दियाका १०० भन्दा बढी घर डुबानमाकालिकोटमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, २ बेपत्ता

थप २५५ जनामा कोरोना संक्रमण पुष्टि

   २४ असार २०७७, बुधबार १९:१८ प्रकाशित

आज थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुघबार थप २५५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।

©bardiyanews.com

error: Content is protected By Bardiyanews!!
%d bloggers like this: