४ आश्विन २०७८, सोमबार

ताजा खबर

मोडल सोनीकासंग गायक चिरन्जीवीको बदमासी

   १ श्रावण २०७७, बिहीबार १०:२२ प्रकाशित

गायक चिरञ्जीवी भण्डारीले नयाँ गीत बजारमा लिएर आएका छन् । उनले ‘बदमास’ गीतको म्युजिक भिडियो सहित बजारमा आएका हुन् ।
भिडियोमा सोनिका रोकाय, चिरञ्जीवी र दिपेन्द्रले अभिनय गरेका छन् । भने गीतलाई संगीतकार भीम बिसीले दिएका छन् ।
दिलिप ओखेडाद्वारा निर्देशन तथा नृत्य निर्देशन गरिएको चिरञ्जीवी आफैले गाएका हुन भने विक्रम सुन्दासले गीतलाई लेखेका हुन् । उक्त गीतको म्युजिक भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ । हाल चिरञ्जीवी को बदमाश गीत युटयुब निकै भाइरल भइरहेको छ।

54 Views
%d bloggers like this: