५ माघ २०८०, शुक्रबार

ताजा खबर

बर्दियामा कोरोना संक्रमितको संख्या ४४० पुग्यो

   २५ भाद्र २०७७, बिहीबार २०:४० प्रकाशित

बर्दियामा कोरोना सक्रमितको कुल संख्या ४ सय ४० पुगेको छ । बुधबार बर्दियामा ६ जना कोरोना संक्रमित थपिएका छन । बाँकेमा गरिएका परिक्षणमा बर्दियाका ३ जना पुरुष र ३ जना महिला गरि थप ६ जना थपिएका हुन । यो संगै बर्दियामा कोरोना सक्रमितको कुल संख्या ४ सय ४० पुगेको छ । जसमा ३ सय १७ जना पुरुष रहेका छन भने १ सय २३ जना महिला रहेको जिल्ला प्रशासन कार्यलय बर्दियाले जनाएको छ । बर्दियामा १ सय १९ जना पुरुष र ४५ जना महिला गरि १ सय ६४ जना क्वारेन्टीनमाः रहेका छन । यस्तै ५२ जना पुरुष र ६१ जना महिला गरि १ सय १३ जना आइसुलेसनमाः छन । हाल सम्म बर्दिया जिल्लामा १० हजार १ सय ८९ जनाको पिसिआर गरिएको छ । बर्दियामा अहिले सम्म कोरोना संक्रमणका कारण १ जना मृत्यु भएको बर्दिया प्रशासनले जनाएको छ । बर्दिया प्रशासनको तथ्याङ्क अनुसार १ सय २७ जनाको पिसिआर नतिजा आउन बाँकीः रहेको छ । भने ४ सय ४० जना कोरोना संक्रमित मध्ये २ सय ६४ पुरुष र ६२ जना महिला गरि ३ सय २६ जना निको भएर घर फर्किसकेका छन । १ सय १३ जना अहिले सक्रिय संक्रमित रहेका छन ।

94 Views
%d bloggers like this: