५ माघ २०८०, शुक्रबार

ताजा खबर

पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि,१ सय ६८ को मृत्यु

   २९ बैशाख २०७८, बुधबार १७:४४ प्रकाशित

पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । भने १ सय ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेन प्रविधिबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

97 Views
%d bloggers like this: