५ माघ २०८०, शुक्रबार

ताजा खबर

थप ८ हजार ९ सय ६० जनामा कोरोना संक्रमण,२ सय १४ जनाको ज्यान गयो

   ३० बैशाख २०७८, बिहीबार १७:४७ प्रकाशित

पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९ सय ६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।भने २ सय १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
यसअघि बुधबार देशभर ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ६८ जनाको मृत्यु भएको थियो । 

89 Views
%d bloggers like this: