१४ माघ २०८०, आईतवार

ताजा खबर

पाल्पामा एकै दिन ९३ जनामा कोरोना भाइरस संक्रमण

   ११ असार २०७७, बिहीबार ११:१८ प्रकाशित

पाल्पामा एकै दिन ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जानकारी दिएको हो।

61 Views
%d bloggers like this: