नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाका ५५ वर्षीय पुरूषको मृत्यु भएको हो ।
योसङ्गै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।
110 Views