पोखरामा कोरोना भाइरसबाट मृत्यु भएकाको शव गाड्न नदिने भन्दै पोखरामा स्थानियद्वारा टायर बालेर प्रदर्शन गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ का स्थानियले कोरोनाबाट मृत्यु भएकाको शव गगनगौंडा क्षेत्रमा पर्ने लामतरा स्थित सेती नदी किनारमा गाड्न नदिने भन्दै टायर बालेर बिरोध प्रदर्शन गरेका हुन् ।
त्यहाँका स्थानियले घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेका हुन ।
62 Views